Boston in Media

Category

चितवन, साउन ५- चितवनको भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजबाट स्नाकोत्तर तह उत्तिर्ण भएका विद्यार्थी दिक्षित भएका छन् । शुक्रवार(आज) भरतपुरमा एक कार्यक्रमको आयोजना गरी बोस्टन कलेजबाट एमबिए उत्र्तीर्ण भएका विद्यार्थीलाई दिक्षित गरिएको हो । कलेजले शुक्रवार गरेको दिक्षान्त समारोह तेस्रो हो । तेस्रो दिक्षान्त समारोहमा ४५ जना विद्यार्थी दिक्षित भएको कलेजका एमबिए कार्यक्रम संयोजक जगदिश...
Read More
चितवनको भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजले उत्कृष्ट नतिजा लिएको छ। पोखरा विश्वविद्यालयले हालसालै प्रकाशित गरेको बीबीए, बीबीए–बीआई, बीसीआईएस तर्फ पहिलो, तेस्रो, पाँचौँ र सातौँ सेमेस्टरका एक सय १७ जना विद्यार्थी उत्कृष्ट नतिजा सहित विश्व विद्यालयको डिन लिस्टमा परेका छन्। पोखरा विश्वविद्यालयको नियम अनुसार ३.७ जिपिए भन्दा माथि ल्याएका विद्यार्थीलाई डीन लिस्ट अन्तर्गत छुट्टै सम्मान गर्ने...
Read More
भरतपुरको बोस्टन इन्टरनेशनल कलेजका ११७ जना विद्यार्थी उत्कृष्ट नतिजासहित विश्वविद्यालयको डिन लिस्टमा परेका छन् । पोखरा विश्वविद्यालयले हालसालै प्रकाशित गरेको बीबीए, बीबीए–बीआई, बीसीआईएस तर्फ पहिलो, तेस्रो, पाँचौ र सातौं समेस्टरका विद्यार्थीहरु उत्कृष्ट नतिजा ल्याएर डिन लिस्टमा परेका हुन् । विश्वविद्यालयको ४ मा ३.७ ग्रेडबाट ४ सम्म ल्याउने विद्यार्थीहरुलाई विश्वविद्यालयले डिन लिस्टमा समावेश गरेर प्रमाणपत्रसहित सम्मानित...
Read More
चितवनको भरतपुरमा रहेको बोष्टन कलेजमा असार ३० र ३१ गते ‘बोस्टन फियस्टा’ हुने भएको छ । कलेजमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष आयोजना गर्दै आएको ‘बोस्टन फियस्टा’ यस बर्ष पनि हुन लागेको हो । आज (बिहिबार) कलेजमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी दिइएको छ । विद्यार्थीहरुलाई व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने...
Read More
भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र स्किल ल्याबको सह–आयोजनामा भएको...
Read More
चितवन, २४ बैशाख । भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र...
Read More
भरतपुर । बोष्टन इन्टरनेशनल कलेजले एमबिए तहका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्था संकायका डिन डा दयाराज ढकाल प्रमुख अतिथि रहेका थिए । एमबिएका २०१८ र १९ व्याचका ९९ जना विद्यार्थीलाई दिक्षीत गराइएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर महानगरका...
Read More
चितवन,चैत २६- भरतपुरमा रहेको बोष्टन ईन्टरनेशनल कलेजले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । एमबिए कार्यक्रम अन्तर्गत शैक्षिक सत्र सन् २०१८ देखि १९ ब्याचका विद्यार्थीहरुलाई शुक्रबार भरतपुरमा दिक्षीत गरिएको हो ।   दिक्षित हुनेमा चार वटा ब्याजका ७८ जना विद्यार्थी रहेका छन् । शुक्रवार दिक्षीत हुनेमा छैटौँ ब्याजका विद्यार्थी हुन् । कलेजले २०१७ मा पोखरा...
Read More
चितवन गार्डेन रिसोर्टमा शुक्रबार कलेजले बिबिए र बीबीए–बीआई अन्तर्गत शैक्षिक सत्र–२०१६ ब्याजका विद्यार्थीहरुलाई संयुक्त रुपमा दीक्षित गरेको हो । कार्यक्रममा स्नातकको बिबिए–बीआई कार्यक्रमबाट ३.९९ जीपीए ल्याएर स्वर्ण पदक प्राप्त गर्ने पुष्पा चौधरीलाई सम्मान गरिएको थियो भने डिन लिस्टमा पर्न सफल स्नातक तहका विद्यार्थीहरुलाई पनि कदर गरिएको थियो। दीक्षान्त कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन सह–प्राध्यापक डा. दयाराज...
Read More
भरतपुर, २२ कार्तिक चितवनको बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र” ले आज ‘जुम’ सफ्टवयरको माध्यमबाट “शेयरको प्राथमिक निष्काशनमा कसरी आबेदन दिने?” भन्ने विषयमा कार्यक्रम सम्पन्न गरेको छ। बिहान १०:०० बजेदेखि ११:२० बजेसम्म चलेको कार्यक्रममा ‘बेटा एनालाईटिक्स्’ का सह-संस्थापक तथा रिर्सच एनालिस्ट बिक्रम चित्रकारले सेयर तालिम दिनुभएको क्लब संयोजक साङपु शाक्यले...
Read More
1 2