चितवन गार्डेन रिसोर्टमा शुक्रबार कलेजले बिबिए र बीबीए–बीआई अन्तर्गत शैक्षिक सत्र–२०१६ ब्याजका विद्यार्थीहरुलाई संयुक्त रुपमा दीक्षित गरेको हो । कार्यक्रममा स्नातकको बिबिए–बीआई कार्यक्रमबाट ३.९९ जीपीए ल्याएर स्वर्ण पदक प्राप्त गर्ने पुष्पा चौधरीलाई सम्मान गरिएको थियो भने डिन लिस्टमा पर्न सफल स्नातक तहका विद्यार्थीहरुलाई पनि कदर गरिएको थियो। दीक्षान्त कार्यक्रममा पोखरा विश्वविद्यालयका डिन सह–प्राध्यापक डा. दयाराज...Read More
Recent Comments