October 2022

Month

चितवन, कार्तिक २ – चितवनको बोस्टन इन्टरनेसनल कलेजले एक करोड रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष एक करोड रुपैयाँको उद्यमशीलता विकासका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार ‘बिआइसी भिजन २०२७’ प्रस्तुत गर्दै छात्रवृत्तिको घोषणा गरेका हुन् । उद्यमशीलता विकासलाई...
Read More
चितवन, कात्तिक २- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले नयाँ योजना ‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गरेको छ । बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले भरतपुरमा मंगलबार साँझ भएको पत्रकार सम्मेलनमा नयाँ योजना‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गर्नु भएको हो । यस योजनाअनुसार कलेजले प्रत्येक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरण गर्ने योजना बनाएको छ । कलेजको आगामी मार्गबारे प्रकाश पार्दै...
Read More