Blog

Category

भारतको बहुराष्ट्रिय कम्पनी हिरो कर्पाेरेट सभिसेजका बित्त प्रमुख जोगेन्द्र सिंह व्यवसायसँग सम्बन्धित विशेष कार्यक्रमका लागि चितवन आउने भएका छन् ।सिंह वैशाख ३० गते बोस्टन इन्टरनेशनल कलेजका एमबीएका विद्यार्थीहरु, चितवनका व्यवसायी तथा उद्योगीहरुसँग अन्तक्रियाका लागि चितवन आउन लागेका हुन् । सिंहले बोस्टन इन्टरनेशनल कलेजमा ‘व्यवसायिक कार्यसम्पादन र बित्तीय क्षेत्रको भविष्य’ विषयमा आफ्नो प्रस्तुति दिने भएका छन्...
Read More
काठमाडौं । चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजमा ‘बीआईसी ह्याकाथन’ आयोजना हुने भएकाे छ । साे कलेजकाे क्लब बोस्टन सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजीले पुस ११ देखि चार दिनसम्म याे ह्याकाथन गर्न लागेकाे हाे । विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङमार्फत प्रस्तुत गर्नुपर्ने छ । पहिलो, दोस्रो र...
Read More
चितवन, कार्तिक २ – चितवनको बोस्टन इन्टरनेसनल कलेजले एक करोड रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष एक करोड रुपैयाँको उद्यमशीलता विकासका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार ‘बिआइसी भिजन २०२७’ प्रस्तुत गर्दै छात्रवृत्तिको घोषणा गरेका हुन् । उद्यमशीलता विकासलाई...
Read More
चितवन, कात्तिक २- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले नयाँ योजना ‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गरेको छ । बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले भरतपुरमा मंगलबार साँझ भएको पत्रकार सम्मेलनमा नयाँ योजना‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गर्नु भएको हो । यस योजनाअनुसार कलेजले प्रत्येक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरण गर्ने योजना बनाएको छ । कलेजको आगामी मार्गबारे प्रकाश पार्दै...
Read More
चितवन,भदौ ३०- चितवनको बोष्टन इन्टरनेशनल कलेजले बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआई अध्ययन गर्न चाहाने विद्यार्थीहरुको प्रवेश परीक्षा असोज ६ गते लिने भएको छ । कक्षा १२ को परीक्षा उत्तिर्ण सबै विद्यार्थीहरुलाई लक्षित गरेर कलेजले प्रवेश परीक्षा लिन लागेको हो । प्रवेश परीक्षा विहान ११ बजेदेखि सुरु हुनेछ । म्यानेजमेष्ट बिषय अध्ययनका लागि बोष्टन उत्कृष्ट गन्तव्य...
Read More
𝐉𝐨𝐢𝐧 𝐌𝐁𝐀 𝐚𝐭 𝐁𝐨𝐬𝐭𝐨𝐧 ✅ Unlock the Door for Multiple Opportunities Admissions Open for MBA “August 2022 Intake” Apply Online: http://bostoncollege.edu.np/applynow/ Application Deadline: Sept 14, 2022 (Bhadra 29, 2079) Entrance Date: Sept 20, 2022 (Ashoj 4, 2079) *Students appearing for the final semester examination can also apply For more details: 🌐 www.bostoncollege.edu.np 9801332283 | 9801332279...
Read More
चितवन,साउन २५- चितवनको बोष्टन इन्टरनेशनल कलेजले बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआईमा भर्ना अभियान सुरु गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका र उत्तिर्ण सबै विद्यार्थीहरुलाई लक्षित गरेर बोष्टन कलेजले भर्ना सुरु गरेको हो । म्यानेजमेष्ट बिषय अध्ययनका लागि उत्कृष्ट गन्तव्य बनेको बोष्टन कलेजले प्रवेश परीक्षा साउन ३१ गते विहान ११ बजे लिने जनाएको...
Read More
चितवनको भरतपुरमा रहेको बोष्टन कलेजमा असार ३० र ३१ गते ‘बोस्टन फियस्टा’ हुने भएको छ । कलेजमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष आयोजना गर्दै आएको ‘बोस्टन फियस्टा’ यस बर्ष पनि हुन लागेको हो । आज (बिहिबार) कलेजमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी दिइएको छ । विद्यार्थीहरुलाई व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने...
Read More
भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र स्किल ल्याबको सह–आयोजनामा भएको...
Read More
चितवन, २४ बैशाख । भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र...
Read More
1 2 3 4 5