Roshan Sapkota

By

काठमाडौं । चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजमा ‘बीआईसी ह्याकाथन’ आयोजना हुने भएकाे छ । साे कलेजकाे क्लब बोस्टन सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजीले पुस ११ देखि चार दिनसम्म याे ह्याकाथन गर्न लागेकाे हाे । विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङमार्फत प्रस्तुत गर्नुपर्ने छ । पहिलो, दोस्रो र...
Read More
चितवन, कार्तिक २ – चितवनको बोस्टन इन्टरनेसनल कलेजले एक करोड रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष एक करोड रुपैयाँको उद्यमशीलता विकासका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार ‘बिआइसी भिजन २०२७’ प्रस्तुत गर्दै छात्रवृत्तिको घोषणा गरेका हुन् । उद्यमशीलता विकासलाई...
Read More
चितवन, कात्तिक २- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले नयाँ योजना ‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गरेको छ । बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले भरतपुरमा मंगलबार साँझ भएको पत्रकार सम्मेलनमा नयाँ योजना‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गर्नु भएको हो । यस योजनाअनुसार कलेजले प्रत्येक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरण गर्ने योजना बनाएको छ । कलेजको आगामी मार्गबारे प्रकाश पार्दै...
Read More
चितवन,भदौ ३०- चितवनको बोष्टन इन्टरनेशनल कलेजले बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआई अध्ययन गर्न चाहाने विद्यार्थीहरुको प्रवेश परीक्षा असोज ६ गते लिने भएको छ । कक्षा १२ को परीक्षा उत्तिर्ण सबै विद्यार्थीहरुलाई लक्षित गरेर कलेजले प्रवेश परीक्षा लिन लागेको हो । प्रवेश परीक्षा विहान ११ बजेदेखि सुरु हुनेछ । म्यानेजमेष्ट बिषय अध्ययनका लागि बोष्टन उत्कृष्ट गन्तव्य...
Read More
𝐉𝐨𝐢𝐧 𝐌𝐁𝐀 𝐚𝐭 𝐁𝐨𝐬𝐭𝐨𝐧 ✅ Unlock the Door for Multiple Opportunities Admissions Open for MBA “August 2022 Intake” Apply Online: http://bostoncollege.edu.np/applynow/ Application Deadline: Sept 14, 2022 (Bhadra 29, 2079) Entrance Date: Sept 20, 2022 (Ashoj 4, 2079) *Students appearing for the final semester examination can also apply For more details: 🌐 www.bostoncollege.edu.np 9801332283 | 9801332279...
Read More
चितवन,साउन २५- चितवनको बोष्टन इन्टरनेशनल कलेजले बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआईमा भर्ना अभियान सुरु गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका र उत्तिर्ण सबै विद्यार्थीहरुलाई लक्षित गरेर बोष्टन कलेजले भर्ना सुरु गरेको हो । म्यानेजमेष्ट बिषय अध्ययनका लागि उत्कृष्ट गन्तव्य बनेको बोष्टन कलेजले प्रवेश परीक्षा साउन ३१ गते विहान ११ बजे लिने जनाएको...
Read More
चितवनको भरतपुरमा रहेको बोष्टन कलेजमा असार ३० र ३१ गते ‘बोस्टन फियस्टा’ हुने भएको छ । कलेजमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष आयोजना गर्दै आएको ‘बोस्टन फियस्टा’ यस बर्ष पनि हुन लागेको हो । आज (बिहिबार) कलेजमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी दिइएको छ । विद्यार्थीहरुलाई व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने...
Read More
1 2 3 4 5