Boston in Media

Category

भरतपुर, २२ कार्तिक चितवनको बोस्टन ईन्टरनेशनल कलेज अन्तर्गत स्थापना भएको ‘बोस्टन उद्यमशीलता तथा नेतृत्व केन्द्र” ले आज ‘जुम’ सफ्टवयरको माध्यमबाट “शेयरको प्राथमिक निष्काशनमा कसरी आबेदन दिने?” भन्ने विषयमा कार्यक्रम सम्पन्न गरेको छ। बिहान १०:०० बजेदेखि ११:२० बजेसम्म चलेको कार्यक्रममा ‘बेटा एनालाईटिक्स्’ का सह-संस्थापक तथा रिर्सच एनालिस्ट बिक्रम चित्रकारले सेयर तालिम दिनुभएको क्लब संयोजक साङपु शाक्यले...
Read More

Admissions Open for BBA/BBA-BI/BCIS

X