Blog

Category

चितवन, कार्तिक २ – चितवनको बोस्टन इन्टरनेसनल कलेजले एक करोड रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष एक करोड रुपैयाँको उद्यमशीलता विकासका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार ‘बिआइसी भिजन २०२७’ प्रस्तुत गर्दै छात्रवृत्तिको घोषणा गरेका हुन् । उद्यमशीलता विकासलाई...
Read More
चितवन, कात्तिक २- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले नयाँ योजना ‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गरेको छ । बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले भरतपुरमा मंगलबार साँझ भएको पत्रकार सम्मेलनमा नयाँ योजना‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गर्नु भएको हो । यस योजनाअनुसार कलेजले प्रत्येक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरण गर्ने योजना बनाएको छ । कलेजको आगामी मार्गबारे प्रकाश पार्दै...
Read More
चितवन,भदौ ३०- चितवनको बोष्टन इन्टरनेशनल कलेजले बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआई अध्ययन गर्न चाहाने विद्यार्थीहरुको प्रवेश परीक्षा असोज ६ गते लिने भएको छ । कक्षा १२ को परीक्षा उत्तिर्ण सबै विद्यार्थीहरुलाई लक्षित गरेर कलेजले प्रवेश परीक्षा लिन लागेको हो । प्रवेश परीक्षा विहान ११ बजेदेखि सुरु हुनेछ । म्यानेजमेष्ट बिषय अध्ययनका लागि बोष्टन उत्कृष्ट गन्तव्य...
Read More
𝐉𝐨𝐢𝐧 𝐌𝐁𝐀 𝐚𝐭 𝐁𝐨𝐬𝐭𝐨𝐧 ✅ Unlock the Door for Multiple Opportunities Admissions Open for MBA “August 2022 Intake” Apply Online: http://bostoncollege.edu.np/applynow/ Application Deadline: Sept 14, 2022 (Bhadra 29, 2079) Entrance Date: Sept 20, 2022 (Ashoj 4, 2079) *Students appearing for the final semester examination can also apply For more details: 🌐 www.bostoncollege.edu.np 9801332283 | 9801332279...
Read More
चितवन,साउन २५- चितवनको बोष्टन इन्टरनेशनल कलेजले बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआईमा भर्ना अभियान सुरु गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका र उत्तिर्ण सबै विद्यार्थीहरुलाई लक्षित गरेर बोष्टन कलेजले भर्ना सुरु गरेको हो । म्यानेजमेष्ट बिषय अध्ययनका लागि उत्कृष्ट गन्तव्य बनेको बोष्टन कलेजले प्रवेश परीक्षा साउन ३१ गते विहान ११ बजे लिने जनाएको...
Read More
चितवनको भरतपुरमा रहेको बोष्टन कलेजमा असार ३० र ३१ गते ‘बोस्टन फियस्टा’ हुने भएको छ । कलेजमा स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुले प्रत्येक बर्ष आयोजना गर्दै आएको ‘बोस्टन फियस्टा’ यस बर्ष पनि हुन लागेको हो । आज (बिहिबार) कलेजमा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमको बारेमा जानकारी दिइएको छ । विद्यार्थीहरुलाई व्यवस्थापन विषयमा व्यवहारिक ज्ञान सिकाउने...
Read More
भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र स्किल ल्याबको सह–आयोजनामा भएको...
Read More
चितवन, २४ बैशाख । भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र...
Read More
भरतपुर । बोष्टन इन्टरनेशनल कलेजले एमबिए तहका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्था संकायका डिन डा दयाराज ढकाल प्रमुख अतिथि रहेका थिए । एमबिएका २०१८ र १९ व्याचका ९९ जना विद्यार्थीलाई दिक्षीत गराइएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर महानगरका...
Read More
चितवन,चैत २६- भरतपुरमा रहेको बोष्टन ईन्टरनेशनल कलेजले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । एमबिए कार्यक्रम अन्तर्गत शैक्षिक सत्र सन् २०१८ देखि १९ ब्याचका विद्यार्थीहरुलाई शुक्रबार भरतपुरमा दिक्षीत गरिएको हो ।   दिक्षित हुनेमा चार वटा ब्याजका ७८ जना विद्यार्थी रहेका छन् । शुक्रवार दिक्षीत हुनेमा छैटौँ ब्याजका विद्यार्थी हुन् । कलेजले २०१७ मा पोखरा...
Read More
1 2 3 4 5 6