Caption Aligned Here

Blog Full Right Sidebar

भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र स्किल ल्याबको सह–आयोजनामा भएको थियो...
Read More
चितवन, २४ बैशाख । भरतपुर स्थित बोष्टन ईन्टरनेशनल कलेजको उद्यमशीलता विभाग अन्तरगतको ‘बीआईसी स्टार्टअप्स’ले नवउद्यमी विद्यार्थीहरुका लागि नव उद्यम विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । चितवन उद्योग संघको ‘औद्योगिक पाठशाला’ हलमा कलेजले नवउद्यमी विद्यार्थीहरुको तेस्रो कोहर्टको लागि अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रम बोष्टन कलेज, चितवन उद्योग संघ, कृषि तथा वन विज्ञान विश्वविद्यालय र स्किल...
Read More
भरतपुर । बोष्टन इन्टरनेशनल कलेजले एमबिए तहका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा शुक्रबार भएको कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्था संकायका डिन डा दयाराज ढकाल प्रमुख अतिथि रहेका थिए । एमबिएका २०१८ र १९ व्याचका ९९ जना विद्यार्थीलाई दिक्षीत गराइएको थियो । कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर महानगरका प्रमुख...
Read More
चितवन,चैत २६- भरतपुरमा रहेको बोष्टन ईन्टरनेशनल कलेजले स्नातकोत्तर तहका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । एमबिए कार्यक्रम अन्तर्गत शैक्षिक सत्र सन् २०१८ देखि १९ ब्याचका विद्यार्थीहरुलाई शुक्रबार भरतपुरमा दिक्षीत गरिएको हो ।   दिक्षित हुनेमा चार वटा ब्याजका ७८ जना विद्यार्थी रहेका छन् । शुक्रवार दिक्षीत हुनेमा छैटौँ ब्याजका विद्यार्थी हुन् । कलेजले २०१७ मा पोखरा विश्वविद्यालय...
Read More
1 2 3 12

Admissions Open for MBA

X