चितवन, साउन ३२- अहिलेका युवा पुस्ताहरु धेरैको चाहना विदेशिने हुन्छ तर अपवाद कालिका नगरपालिका–१ लंकालाइनकी एन्जिला तामाङको इच्छा अरु युवाहरुको भन्दा फरक छ । भरतपुरको बोस्टन इन्टरनेशनल कलेजमा बीबीए आठौं सेमेस्टरमा अध्ययनरत एन्जिलाको चाहना भने देशभित्र नै केही गर्ने छ । जसको फलस्वरुप उनले साथीलाई लगानीको लागि प्रोत्साहित गर्दै लंकालाइनमा झण्डै एक करोड ३० लाख रुपैयाँको...Read More
भरतपुर । बोस्टन इन्टरनेशनल कलेजका बिसिएसआइटीका छैटौँ र आठौँ समेस्टरका विद्यार्थीहरुले प्रोजेक्ट प्रदर्शनी गरेका छन् । बोस्टनका एसोसिएट डाइरेक्टर पुष्पराज अधिकारीका अनुसार विद्यार्थीहरुले भविष्यमा यसरी काम गरेर देखाउन सक्छौँ भन्ने हिसाबले सात वटा प्रोजेक्टहरु प्रदर्शन गरेका जानकारी दिए । सात समूहमा बाँडिएका विद्यार्थीहरुले विभिन्न एपहरुको प्रोजेक्ट प्रस्तुत गरेका थिए । विद्यार्थीहरुले आइटीसँग सम्बन्धित मोबाइल एप्लिकेशन, कृषिसँग...Read More
भरतपुर । बोस्टन इन्टरनेसनल कलेज भरतपुरले स्नातकोत्तर तह एमबिएका विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न गरेको छ । २०२० का एमबिएका दुई चरणका ४४ जना विद्यार्थीहरुको दीक्षान्त समारोह सम्पन्न भएको हो । बोस्टन इन्टरनेसनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दको अध्यक्षतामा भएको दीक्षान्त समारोहमा प्रमुखअतिथि पोखरा विश्वविद्यालयका रजिष्ट्रार डा. दीपकबहादुर भण्डारी रहेका थिए । कार्यक्रममा प्रमुखअतिथि भण्डारीले एमबिए सकेका विद्यार्थीहरुलाई...Read More
चितवन, साउन ५- चितवनको भरतपुर स्थित बोस्टन इन्टरनेशनल कलेजबाट स्नाकोत्तर तह उत्तिर्ण भएका विद्यार्थी दिक्षित भएका छन् । शुक्रवार(आज) भरतपुरमा एक कार्यक्रमको आयोजना गरी बोस्टन कलेजबाट एमबिए उत्र्तीर्ण भएका विद्यार्थीलाई दिक्षित गरिएको हो । कलेजले शुक्रवार गरेको दिक्षान्त समारोह तेस्रो हो । तेस्रो दिक्षान्त समारोहमा ४५ जना विद्यार्थी दिक्षित भएको कलेजका एमबिए कार्यक्रम संयोजक जगदिश तिमिल्सिनाले...Read More
Nulla vitae elit libero, a pharetra augue. Nulla vitae elit libero, a pharetra augue. Nulla vitae elit libero, a pharetra augue. Donec sed odio dui. Etiam porta sem malesuada.