Caption align here

Blog Full Left Sidebar With Frame

काठमाडौं । चितवनको भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजमा ‘बीआईसी ह्याकाथन’ आयोजना हुने भएकाे छ । साे कलेजकाे क्लब बोस्टन सेन्टर फर इन्फरमेसन एन्ड टेक्नोलोजीले पुस ११ देखि चार दिनसम्म याे ह्याकाथन गर्न लागेकाे हाे । विद्यार्थीहरुले कुनै एउटा विषय छनोट गरी त्यससँग सम्बन्धित समस्यालाई समाधान गर्न आफ्नो योजनालाई कोडिङमार्फत प्रस्तुत गर्नुपर्ने छ । पहिलो, दोस्रो र तेस्रो दिन प्रतिस्पर्धीहरुले आफ्नो योजनालाई कोडिङमा परिणत गर्नुपर्छ र चौंथो अर्थात् अन्तिम दिन आफूले बनाएको...
Read More
चितवन, कार्तिक २ – चितवनको बोस्टन इन्टरनेसनल कलेजले एक करोड रुपैयाँको छात्रवृत्ति घोषणा गरेको छ । भरतपुर महानगरपालिका वडा नं १० मा रहेको कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रत्येक वर्ष एक करोड रुपैयाँको उद्यमशीलता विकासका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो । कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले मंगलबार ‘बिआइसी भिजन २०२७’ प्रस्तुत गर्दै छात्रवृत्तिको घोषणा गरेका हुन् । उद्यमशीलता विकासलाई जोड दिँदै आगामी पाँच वर्षभित्र चितवन जिल्लामा अध्ययनरत विभिन्न विश्वविद्यालय एवं कलेजका विद्यार्थीलाई स्टार्टअप व्यवसायमा...
Read More
चितवन, कात्तिक २- भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले नयाँ योजना ‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गरेको छ । बोस्टन इन्टरनेशनल कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले भरतपुरमा मंगलबार साँझ भएको पत्रकार सम्मेलनमा नयाँ योजना‘बीआईसी भिजन–२०२७’ सार्वजनिक गर्नु भएको हो । यस योजनाअनुसार कलेजले प्रत्येक वर्ष एक करोड रूपैयाँको छात्रवृत्ति वितरण गर्ने योजना बनाएको छ । कलेजको आगामी मार्गबारे प्रकाश पार्दै कलेजका अध्यक्ष चन्दले आगामी पाँच वर्षमा अनुसन्धान विभागलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्नको लागि स्तरोन्नति गर्ने लक्ष्य...
Read More
चितवन,भदौ ३०- चितवनको बोष्टन इन्टरनेशनल कलेजले बीसीआईएस (आइटी), बीबीए र बीबीए–बिआई अध्ययन गर्न चाहाने विद्यार्थीहरुको प्रवेश परीक्षा असोज ६ गते लिने भएको छ । कक्षा १२ को परीक्षा उत्तिर्ण सबै विद्यार्थीहरुलाई लक्षित गरेर कलेजले प्रवेश परीक्षा लिन लागेको हो । प्रवेश परीक्षा विहान ११ बजेदेखि सुरु हुनेछ । म्यानेजमेष्ट बिषय अध्ययनका लागि बोष्टन उत्कृष्ट गन्तव्य बन्दै गइरको छ । कलेजका एसोसियट डाइरेक्टर पुष्पराज अधिकारीका अनुसार चार वर्षे कोर्षका लागि विद्यार्थीले...
Read More
𝐉𝐨𝐢𝐧 𝐌𝐁𝐀 𝐚𝐭 𝐁𝐨𝐬𝐭𝐨𝐧 ✅ Unlock the Door for Multiple Opportunities Admissions Open for MBA “August 2022 Intake” Apply Online: http://bostoncollege.edu.np/applynow/ Application Deadline: Sept 14, 2022 (Bhadra 29, 2079) Entrance Date: Sept 20, 2022 (Ashoj 4, 2079) *Students appearing for the final semester examination can also apply For more details: 🌐 www.bostoncollege.edu.np 9801332283 | 9801332279 ☎️ 056-598892/598992
Read More
1 2 3 15