News & Updates

Blog 2 Columns

– पोखरा विश्वविद्यालयद्वारा दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौंमा कार्यक्रम सम्पन्न

Source: Kantipur TV HD on X: “#NewsUpdate – पोखरा विश्वविद्यालयद्वारा दक्ष जनशक्ति उत्पादनका लागि काठमाडौंमा कार्यक्रम सम्पन्न https://t.co/cSUUclj1t2” / X (twitter.com)

काठमाडौंमा पोखरा विश्वविद्यालयको ‘इन्डस्ट्री एकाडेमिया डाइलग’

काठमाडौं । पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायले नेपाली रोजगार बजारका लागि दक्ष जनशक्ति उत्पादनका निमित्त काठमाडौंमा इन्डस्ट्री एकाडेमिया डाइलग कार्यक्रम गरेको छ । कार्यक्रममा नेपालका उच्च व्यावसायिक कम्पनीका सञ्चालक, उच्च पदाधिकारी, शैक्षिक क्षेत्रका आबद्ध व्यक्तित्वहरु र विद्यार्थीहरुबीच अन्तर्क्रिया भएको छ । कार्यक्रममा पोदरा विश्व विद्यालयले नेपालका व्यावसायिक कम्पनीहरुले अपेक्षा गरेअनुसारको जनशक्ति उत्पादन गर्न आवश्यक विषयमा राय लिएको...

पोखरा विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गर्ने

पोखरा विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहको पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । यसअघिको पाठ्यक्रम समय सान्दर्भिक र उद्योग कलकारखानामैत्री नभएको भन्दै विश्वविद्यालयले वर्तमान श्रम बजारलाई मध्यनजर गर्दै पाठ्यक्रम परिमार्जन गर्न लागेको हो । विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन गर्ने विषयमा मंगलबार उद्योग क्षेत्र तथा वित्तीय क्षेत्र, शैक्षिक क्षेत्र, उत्पादनशीललगायत सरोकारवालासँग अन्तरक्रियासमेत गरेको छ । वर्तमान समयको माग र उद्योग...

भरतपुरमा असोज २६ गतेबाट ‘बोस्टन फिएस्टा’ हुने, विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने लक्ष्य

फिएस्टामा २४ वटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् । जसमा ९ वटा स्टलहरु विद्यार्थीहरुले नै सञ्चालन गर्ने छन् भने बाँकी १५ स्टल विभिन्न व्यापारिक कम्पनीहरुले सञ्चालन गर्ने जनाइएको छ । कलेजका एशोसिएट डाइरेक्टर पुष्पराज अधिकारीले पत्रकार सम्मेलनमा कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिकरुपमा प्रयोग गर्दै विद्यार्थीहरुलाई इभेन्ट व्यवस्थापनसम्बन्धी प्रयोगात्मक ज्ञान दिन कार्यक्रम गर्न लागेको जानकारी दिए...

Celebrating Excellence!

Hats off to the incredible students of Batch 2018 for their outstanding achievements! Your hard work, dedication, and resilience have truly paid off, landing you on the Dean’s List! Big kudos also to our amazing teachers and faculty for their unwavering support and guidance.

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरलाई विश्वविद्यालयको स्वर्ण पदक

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजकी छात्रा अन्जली झँवरले उत्कृष्ट नतिजा ल्याएकोले स्वर्ण पदक प्राप्त गर्ने भएकी छन् ।कलेजले आज एक सूचना सार्वजनिक गर्दे सबै आठवटा समेस्टरमा ४ जीपीए ल्याएकोले उनले स्वर्ण पदक प्राप्त गर्ने जनाएको हो । मारवाडी परिवारमा जन्मिएकी अन्जलीले अध्ययनको साथसाथै परिवारको खाद्यान्न व्यापारमा सहयोग गर्दे आइरहेकी थिइन् । उनले बोस्टन कलेजको आन्तरिक परीक्षादेखि...
1 2 3 10

Admissions Open for BBA | BBA-BI | BCSIT

X